Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

क्यानडाबाट आयात हुने सामानमा ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

क्यानडाबाट आयात हुने सामानमा ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट अमेरिका आउने सामानहरूमा ३५ प्रतिशत आयात कर लगाउने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक पत्र पोस्ट गर्दै आगामी अगस्ट १ देखि नयाँ करदर लागू हुने स्पष्ट पारेका हुन् ।

यसअघि अमेरिकाले केही क्यानेडियन वस्तुहरूमा २५ प्रतिशत कर लगाइसकेको थियो ।नयाँ निर्णयसँगै दुई देशबीचको व्यापार सम्बन्ध थप चिसिने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट