Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

दक्षिण कोरियाका शीर्ष अभियोजकद्वारा राजीनामा

दक्षिण कोरियाका शीर्ष अभियोजकद्वारा राजीनामा

काठमाडौँ : दक्षिण कोरियाका शीर्ष अभियोजकले गत वर्ष सेप्टेम्बरमा पदभार ग्रहण गरेको करिव नौ महिनापछि राजीनामा दिएका छन् । महाअभियोजक शिम वू–जुङले राजीनामा दिएका हुन् । उनको अवकाश समारोह बुधवार आयोजना गरिने बताइएको छ ।

जुन ४ मा देशको २१ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका राष्ट्रपति ली जे–म्युङले अभियोजन पक्षको अनुसन्धान गर्ने सबै अधिकार खोसेर प्रहरीलाई दिने प्रतिवद्धता गरेका छन् । कानूनअनुसार अभियोजकहरूलाई हाल केही गम्भीर अपराधहरूको अनुसन्धान गर्न अनुमति दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट