Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुखमाथी आक्रमण

विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुखमाथी आक्रमण

चितवन : नेपाल बिधुत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ माथी आक्रमण भएको छ ।

केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा आपत्तिजनक शब्द राखिएको भन्दै अज्ञात समूहले केन्द्र प्रमुख श्रेष्ठमाथी आज बिहान कार्यकक्ष भित्रै आक्रमण गरेको हो । आक्रमणबाट कम्प्युटर, टेबल लगायतका सामान फुटेका छन् ।

१३-१४ जनाको समूहले प्रमुख श्रेष्ठमाथी आक्रमण गरेको बिधुतका कर्मचारीहरुले बताएका छन् । कर्मचारीहरुले संयुक्त बिज्ञप्ती जारी गरि घटनाको निन्दा गरेका छन् । घटनाको विषयमा अहिले जिल्ला प्रशासन कार्यालयमा छलफल

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट