Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

जनआर्दश बहुमुखी क्याम्पस चितवनको स्ववियू सभापतिमा अखिलका अनुज न्यौपाने निर्वाचित

जनआर्दश बहुमुखी क्याम्पस चितवनको स्ववियू सभापतिमा अखिलका अनुज न्यौपाने निर्वाचित

चितवन : स्ववियु निर्वाचनमा चितवनमा एमाले निकट अनेरास्ववियुले खाता खोलेको छ । पुर्बीचितवनको राप्ती नगरपालिका ७ स्थित जनआदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका अनुज न्यौपाने निर्वाचित भएका छन । सबै संगठनविच सहमती भएपछि उनि सभापति निर्वाचित भएको अनेरास्ववियु बागमती प्रदेश सचिव तथा जनआदर्श बहुमुखी क्याम्पस कार्यदल संयोजक प्रकाश कालाखेतीले जानकारी दिए ।

उनका अनुसार उपसभापतिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका रन्जित खनाल, सचिवमा काँग्रेस निकट नेबिसंघका शिशिर सिग्देल,सहसचिवमा विप्लव निकट विद्यार्थी संगठनका सरुपा नगरकोटी र कोषाध्यक्ष एकीकृत समाजवादी निकट अनेरास्ववियूका केशव बर्तौला निर्वाचित भएका छन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट