Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

वन क्षेत्रमा बनाइएको अन्डर पास वन्यजन्तुमैत्री नभएपछि प्रयोगविहीन

वन क्षेत्रमा बनाइएको अन्डर पास वन्यजन्तुमैत्री नभएपछि प्रयोगविहीन

नारायणगढ : मुग्लिङ सडकखण्डको रामनगर वन क्षेत्रमा बनाइएको अन्डर पास वन्यजन्तुमैत्री नभएपछि प्रयोगविहीन भएको छ ।सवारीसाधनको चापका कारण वन्यजन्तुले सडक पार गर्न नसक्ने भन्दै नारायणगढको आँपटारीबाट रामनगर र जुगेडीको भतेरी जङ्गलमा अन्डर पास (पुलमुनीबाट जान सकिने मार्ग) निर्माण गरिएको थियो ।

मुग्लिङ–नारायणगढ सडक विस्तारका व्रmममा निर्माण गरिएको अन्डर पास पुल साँघुरो भएका कारण ठुला वन्यजन्तुले प्रयोग नगरेको पाइएको हो । गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट