Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

नारायणी नदीमा हामफालेका व्यक्तिको सकुशल उद्धार

नारायणी नदीमा हामफालेका व्यक्तिको सकुशल उद्धार

चितवन : चितवन जिल्ला भरतपुर महानगरपालिका–३ पुलचोकस्थित नारायणी नदीको पुलबाट हामफालेका व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।सोही महानगरपालिका–२ आँपटारी बस्ने ७९ वर्षीय खिला शर्मा अधिकारीले पुलबाट नारायणी नदीमा हामफाल्नुभएको थियो ।

अधिकारीलाई चितवनबाट खटिएको इमिडियट रेस्पोन्स टिम (आइ आर टी) ले शुक्रबार सकुशल उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट