चितवन : नेकपा माओवादी केन्द्रका भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपाल र अखिल क्रान्तिकारी चितवनले भरतपुर असपतलाका विरामीलाई फलफुल बितरण गरेका छन् । ३० औँ जनयुद्धको दिवसको अवसरमा आज एक कार्यक्रमकाबिच भरतपुर अस्पतालका बिरामीहरुलाई फलफुल बितरण गरिएको वाइसिएल चितवनका संयोजक दुर्लभ शाहीले बताउनुभयो ।
फलफुल वितरण कार्यक्रममा वाइसिएल र अखिल क्रान्तिकारी र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुको उपस्थिति रहेका थिए ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij