Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

चितवनको माडीमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु

चितवनको माडीमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु

चितवन : माडी नगरपालिका–२ धुर्वमा गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । शुक्रवार दिउँसो २ः४५ बजेको समयमा माडी–१ बस्ने ६० वर्षीय भुतही महतोलाई अमलियास्थित जंगलमा घाँस काट्न जाने क्रममा गैंडाले आक्रमण गरेको हो ।

गैंडाको आक्रमणबाट घाइते भएकी महतोलाई सुरुमा उपचारका लागि माडीकै बघौडा अस्पताल लगिएको थियो । उनको दुवै खुट्टाको तिघ्रा, कम्मर र छातिमा चोट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट