Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

चितवनमा रुखबाट लडेर घाइते भएका व्यक्तिको उपचारको क्रममा मृत्यु

चितवनमा रुखबाट लडेर घाइते भएका व्यक्तिको उपचारको क्रममा मृत्यु

चितवन : चितवनको कालिका नगरपालिका–७ मा गएको माघ ६ गते रुखबाट लडेर गम्भीर घाइते भएका व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । गम्भीर घाइते कालिका–७ बस्ने वर्ष ५७ को माइला थापाको हिजो (सोमवार) उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । जंगलमा घाँस काट्न जाने क्रममा टाटरीको रुखबाट लडेर थापा घाइते भएका थिए । उनको ढाड र दुबै खुट्टामा चोट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट