इच्छाकामना : चितवनको इच्छाकामना गाउँपालिका-४, स्थित कमलबारी सामुदायिक भवन समुद्घाटन गरिएको छ । एक कार्यक्रमकाबिच मंगलबार गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले सो सामुदायिक भवनको उद्घाटन गर्नुभएको हो ।
भवन उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, वडा नम्बर ४ का वडा अध्यक्ष रुद्र प्रसाद उप्रेती, वडा नम्बर ५ का वडा अध्यक्ष तेज प्रसाद शेरचन, बुद्धि बल राना, जित बहादुर मगर लगाएतको उपस्तिथि रहेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij