Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन

पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ :  पत्रकार पक्राउ परेको घटनामा प्रधानमन्त्री बालेन्द्र शाह, उहाँको सचिवालय तथा प्रधानमन्त्री कार्यालयको कुनै पनि संलग्नता नरहेको स्पष्ट पारिएको छ ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले घटनाबारे प्रधानमन्त्री र उहाँको सचिवालयलाई पूर्वजानकारीसमेत नभएको बताएकी छन् ।

उनका अनुसार घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्री शाहले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij