Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

पत्रकार शोभराज बराल पक्राउ

पत्रकार शोभराज बराल पक्राउ

काठमाडौँ : प्रहरीले पत्रकार शोभराज बराललाई पक्राउ गरेको छ । मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक बराललाई प्रहरीले अनामनगरबाट नियन्त्रणमा लिएको पत्रकार महासंघका केन्द्रीय सदस्य सुर्य सुवेदीले बताए ।

सादा पोशाकमा आएका प्रहरीले अनामनगरस्थित भाटभटेनी नजिकै रहेको कार्यालयबाट उनलाई ‘केही कुरा गर्नुपर्ने छ’ भन्दै नियन्त्रणमा लिएका हुन् ।

उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतका अनुसार बराललाई टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको छ । पक्राउको कारण खुलेको छैन । उनी नेकपाका नेता विप्लवसँग निकट मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट