काठमाडौँ : काठमाडौँको चन्द्रागिरी नगरपालिका–७ बाडस्थली थानकोटमा ठूलो परिमाणको धनमाल चोरी भएको छ। शंकर घलेको घरबाट सुनका विभिन्न गरगहना र नगदसहित करिब २८ लाख रूपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको हो।
चोरीमा संलग्न हाल फरार रहेका व्यक्तिको खोजी भइरहेको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij