Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

बलात्कार मुद्दामा पूर्वप्रदेश प्रमुख राजेश अहिराज दोषी ठहर

बलात्कार मुद्दामा पूर्वप्रदेश प्रमुख राजेश अहिराज दोषी ठहर

काठमाडाैँ :  मधेस प्रदेश पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दाेषी ठहर भएका छन्। मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई दोषी ठहर गरेको हो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश पिताम्बर शर्माको इजलासले २०८२ साउनमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । 
 
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट