Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

राहदानी विभागअगाडि पुरुषको आत्मदाह प्रयास

राहदानी विभागअगाडि पुरुषको आत्मदाह प्रयास

काठमाडौँ :  राहदानी विभाग अगाडि एक पुरुषले आत्मदाह प्रयास गरेका छन् । विभागको ३ नम्बर गेट अगाडि एक पुरुषले बिहीबार दिउँसो शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आत्मदाहको प्रयास गरेका ती पुरुषलाई उपचारका लागि वीर अस्पताल पठाइएको छ । 'नाम ठेगाना खुलेको छैन, एसपी भट्टराईले रातोपाटीसँग भने, 'उनले किन आत्मदाह प्रयास गरे भन्ने विषयमा अनुसन्धान भइरहेको छ।'

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट