काठमाडौँ : प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानाको गाडी दुर्घटनामा आज मृत्यु भएको छ।स्वर्गद्वारी नगरपालिका–२ खाला भन्ने स्थानमा गाडी दुर्घटनामा परेको हो।स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लुप्र ०१–००१ झ ०००८ नम्बरको सरकारी गाडी अनियन्त्रित भई करिब ५०० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ।
गाडी उनी आफैँले चलाएका बताइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij