Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

सुनको मूल्य घट्यो, चाँदी भने बढ्यो

सुनको मूल्य घट्यो, चाँदी भने बढ्यो

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेर ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो।

त्यस्तै, बुधबार चाँदीको मूल्य भने वृद्धि भएको छ। मंगलबार प्रतितोला ५ हजार ६ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ५ हजार ७ सय १० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट