चितवन : खैरहनीका दुईजना विद्यार्थीले ४ जिपिए ल्याएका छन् ।
माध्यमिक शिक्षा परिक्षा ( एसइइ ) को सोमबार प्रकाशित नतिजा अनुसार खैरहनीका दुईजनाले ४ जिपिए ल्याएका हुन् ।
ग्लोसाइन एकेडेमी र डेजि इङ्लिस बोर्डिङका एक एकजना विद्यार्थीले ४ जिपिए ल्याएका हुन् ।
ग्लोसाइनका आत्मिक अधिकारी र डेजिका राजदिप सेढाईले चार जिपिए ल्याउन सफल भएका हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij