Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

बागमती प्रदेशसभा चैत २४ गते बस्ने

बागमती प्रदेशसभा चैत २४ गते बस्ने

मकवानपुर : बागमती प्रदेशसभाको हिउँदे अधिवेशन भोलि चैत २४ गते अपराह्न ४ः०० बजे बस्ने भएको छ ।

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संवैधानिक प्रक्रिया पूरा गरेर प्रदेशसभाको बैठक बस्न आह्वान गरेको उनको सचिवालयका सूचना अधिकारी जगदीश रिजालले जानकारी दिए ।

प्रदेशसभा बैठक गत भदौ १७ र १८ गते बसेर मङ्सिर ६ गते अन्त्य भएको थियो । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट