Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

पूर्वगृहमन्त्री लेखकलाई अदालतमा उपस्थित गराइयो

पूर्वगृहमन्त्री लेखकलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं : जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ।

शनिबार अदालत बिदा हुने भएकाले आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ हुँदै जिल्ला अदालत काठमाडौँ पेस गर्न लागिएको हो। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij