Oct 11 2026 | २०८३, आश्विन २५गते
काठमाडौँ : पूर्व सांसद गोबिन्द विक्रम शाहको निधन भएको छ।
जिल्ला अस्पताल जाजरकोटमा उनकाे उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
शाह २०५६ सालमा जाजरकोट जिल्ला क्षेत्र नं. १ बाट विजयी भएका थिए। पछिल्लो समय उनी राप्रपाको राजनीतिमा सक्रिय थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij