Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

“ग्लोबल मनी विक २०२६” अवसरमा एनएमबि बैंकको वित्तीय सचेतना अभियान

“ग्लोबल मनी विक २०२६” अवसरमा एनएमबि बैंकको वित्तीय सचेतना अभियान

काठमाडौं : एनएमबि बैंकले “ग्लोबल मनी विक २०२६” को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

युवा पुस्तामा वित्तीय ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले आफ्ना शाखाहरूमार्फत विभिन्न विद्यालय, कलेज तथा समुदायस्तरमा कार्यक्रमहरू सञ्चालन गरेको हो।

वित्तीय साक्षरता कार्यक्रममा सहभागीहरूलाई बचत, जिम्मेवार वित्तीय व्यवहार, डिजिटल बैंकिङको सुरक्षित प्रयोग तथा दीर्घकालीन वित्तीय योजनाका सम्बन्धमा जानकारी प्रदान गरिएको बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij