Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

एमाले एघारौँ महाधिवेशन : मतगणनाको लागि निर्वाचन समितिको बैठक बस्दै

एमाले एघारौँ महाधिवेशन : मतगणनाको लागि निर्वाचन समितिको बैठक बस्दै

काठमाडौँ :  नेकपा एमालेको महाधिवेशनमा मतदान सम्पन्न भएसँगै विद्युतीय भोटिङ मेसिनबाट चिप निकाल्ने क्रम चलिरहेको छ । हालसम्म १७ वटाको चिप निकालिसकिएको प्राविधिक राम रिमालले जानकारी दिए ।१७ वटाको चिप निकालियो । अबको १०–१५ मिनेटमा सबै चिप निकालिसक्छौं । उनले भने ।चिप निकाल्ने काम सकिएपछि निर्वाचन समितिको बैठक बस्नेछ । तत्पश्चात् मतगणना सुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट