Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

एमाले महाधिवेशन : फेरि सर्‍याे मतदानको समय, अब साँझ ७ बजेदेखि

एमाले महाधिवेशन : फेरि सर्‍याे मतदानको समय, अब साँझ ७ बजेदेखि

काठमाडाैं : नेकपा एमालेको जारी ११औँ महाधिवेशनकाे बन्दसत्रअन्तर्गत मतदानको समय फेरि सरेको छ। एमालेको केन्द्रीय निर्वाचन आयोगले तालिकामा संशोधन गर्दै आज साँझ ७ बजेदेखि मतदान सुरु हुने जनाएकाे छ। मतदानका लागि राति १ बजेसम्मकाे समय ताेकिएकाे छ। मतदान विद्युतीय भाेटिङ मेसिनबाट हुँदैछ। एमाले निर्वान आयाेगका अनुसार भाेटिङ मेसिनमा विवरण अपलाेड हुन समय लागेकाले मतदान समय सार्नुपरेकाे हाे। यसअघि अपरान्ह ४ बजेदेखि मतदान हुने तालिका थियाे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट