Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

नेकपा एमाले एघारौँ महाधिवेशन : राजेन्द्र गौतमले फिर्ता लिए उम्मेदवारी

नेकपा एमाले एघारौँ महाधिवेशन : राजेन्द्र गौतमले फिर्ता लिए उम्मेदवारी

काठमाडौँ :  नेकपा एमालेका नेता राजेन्द्र गौतमले उपमहासचिवबाट उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीको ११औँ महाधिवेशनअन्तर्गत सोमबार उनले स्वतन्त्र रुपमा उपमहासचिव पदमा उम्मेदवारी दिएका थिए ।

गौतमले उम्मेदवारी फिर्ता लिए पनि अन्तिम नामावली प्रकाशन भइसकेकोले मतपत्रमा उनको नाम भने समावेश हुने भएको छ ।'नेतृत्व र साथीहरुको आग्रहपछि मैले उपमहासचिव पदमा दिएको उम्मेदवारी फिर्ता लिएँ,' उनले भने । खुला केन्द्रीय सदस्यमा भने आफ्नो उम्मेदवारी कायमै रहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट