Oct 11 2026 | २०८३, आश्विन २५गते
काठमाडौँ : सुहाङ नेम्वाङले केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्ष पदमा भिड्दै छन् । नेम्वाङ दुई वटै प्यानलमा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij