Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

नेकपा एमालेका तीन शीर्ष नेताले रोजे ‘स्वेच्छिक’ अवकाश

नेकपा एमालेका तीन शीर्ष नेताले रोजे ‘स्वेच्छिक’ अवकाश

काठमाडौँ :  नेकपा एमालेमा नेतृत्वको रस्साकस्सी चलिरहेका बेला तीन जना शीर्ष नेताले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् ।तर उनीहरुले पार्टीको सदस्यता भने कायम राख्ने बताएका छन् । यसरी सक्रिय राजनीति नगर्ने घोषणा गर्नेहरूमा उपाध्यक्षद्धय युवाराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा अनुशासन आयोग अध्यक्ष केशव बडाल छन् ।

उनीहरुले अब कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट