Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

‘लोडसेडिङको श्रेय कसलाई?’—शंकर पोखरेलको कुलमान घिसिङमाथि प्रश्न

‘लोडसेडिङको श्रेय कसलाई?’—शंकर पोखरेलको कुलमान घिसिङमाथि प्रश्न

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङमाथि कटाक्ष गरेका छन्। हालै घिसिङले उज्यालो नेपाल पार्टी खोलेसँगै पोखरेलले सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक टिप्पणी गरेका हुन्।

घिसिङले लोडसेडिङ अन्त्यको श्रेय आफूलाई दिलाउँदै नयाँ राजनीतिक पार्टी गठन गरेको भन्दै पोखरेलले आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्—
“लोडसेडिङ विरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले। जसको योजना उसैलाई श्रेय दिने कहिले?”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट