Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

उज्यालो नेपाल पार्टीको घोषणा सभा सुरु, कुलमान घिसिङ पनि पुगे

उज्यालो नेपाल पार्टीको घोषणा सभा सुरु, कुलमान घिसिङ पनि पुगे

काठमाडौँ : उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा सुरु भएको छ । बुधबार मध्याह्नदेखि राजधानीको प्रज्ञा भवनमा उक्त पार्टीको औपचारिक घोषणा सभा सुरु भएको हो ।

घोषणा सभामा उज्यालो नेपालका संरक्षक समेत रहेका मन्त्री कुलमान घिसिङ पनि केहीबेर अघि पुगेका छन् । उक्त पार्टी यसअघि नै निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट