Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

प्रगतिशील नागरिक पार्टीले पायो निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र

प्रगतिशील नागरिक पार्टीले पायो निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र

काठमाडौँ  :सबिन सिग्देल नेतृत्वको प्रगतिशील नागरिक पार्टीले मंसिर १० गते निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ ।

काठमाडौँको नयाँ बानेश्वरमा पार्टीको केन्द्रीय कार्यालय रहेको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट