काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षा व्यवस्था सुनिश्चित गर्न नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार प्रधानमन्त्रीको सिफारिस र मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन शान्तिपूर्ण तथा व्यवस्थित रूपमा सम्पन्न गराउन सेनाको सहयोग लिन स्वीकृति दिइएको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij