काठमाडौँ : राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्ने भएको छ।
बैठक दिउँसो १:३० बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा आयोजना हुनेछ।
बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल उपस्थित रहनेछन् र समसामयिक विषयमा समितिसँग छलफल हुने कार्यक्रम रहेको समितिले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij