Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

कैलालीमा जेनजी र एमाले निकट युवा सङ्घबीच विवादपूर्ण झडप

कैलालीमा जेनजी र एमाले निकट युवा सङ्घबीच विवादपूर्ण झडप

कैलाली :  धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताबीच झडप भएको छ। बुधबार एमाले नेता महेश बस्नेत धनगढी पुगेको विरोधमा जेनजी युवाहरूले जेनजी चोकमा प्लेकार्डसहित कालोपट्टी बाँधेर विरोध गरेका थिए।

यस क्रममा बस्नेतलाई युवासंघका कार्यकर्ताले धनगढी विमानस्थलबाट मोटरसाइकलमार्फत लैजाने क्रममा जेनजी युवाहरूले नाराबाजी गर्दा दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट