Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

प्रचण्डले स्वागत गरे दाङका माओवादी विद्रोही युवा सदस्यलाई

प्रचण्डले स्वागत गरे दाङका माओवादी विद्रोही युवा सदस्यलाई

काठमाडौँ  :  विप्लव नेतृत्वको नेकपा (माओवादी) बाट विद्रोह गरी आएका दाङका युवाहरूलाई नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गराइएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई स्वागत गर्दै नयाँ उत्साहका साथ जनताको हितमा समर्पित भएर काम गर्न आग्रह गर्नुभयो।

पार्टी प्रवेश गर्नेमध्ये दाङ जिल्ला सचिवालयका सदस्य सुदर्शन सुनार, दीपेन्द्र वली, विवेक कुमार विक, दिलीप वली, ठाकुर प्रसाद गौतम, हेमराज विक र कुमार चपाइ रहेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट