Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

पार्टी संरचना मिलाएर युवा सदस्यलाई जोड्ने प्रयास भइरहेको छ — प्रचण्ड

पार्टी संरचना मिलाएर युवा सदस्यलाई जोड्ने प्रयास भइरहेको छ — प्रचण्ड

काठमाडौँ  : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सबै संरचनालाई छिटो एकताबद्ध गर्नुपर्नेमा जोड दिएका छन्।

मंगलबार (मंसिर ९) काठमाडौंको पेरिसडाँडामा आयोजित कार्यक्रममा विभिन्न संगठनका प्रतिनिधिलाई स्वागत गर्दै प्रचण्डले भने, “पार्टीका सबै संरचनालाई छिटोभन्दा छिटो एकताबद्ध गर्न आवश्यक छ। हामीले एकता प्रक्रियालाई संरचनात्मक रूपमा अघि बढाउनुपर्छ।”

उहाँले सबै ‘सच्चा’ कम्युनिस्ट एकीकृत हुँदै जाने पनि उल्लेख गर्दै थपे, “यस प्रक्रियामा हामीले बढी सम्भावित सम्बोधन गर्न प्रयास गरिरहेका छौँ। विस्तारै युवापुस्ताले आफ्नो असली अभिभावक नेपाली कम्युनिस्ट पार्टी हो भनेर बुझ्दै आएका छन्। त्यसैले हजारौँ युवाहरू पार्टीमा जोडिएका छन्।”

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट