काठमाडौं : नेकपा (एमाले) प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालत पुगेको छ। पार्टीले ‘असंवैधानिक’ रूपमा विघटित प्रतिनिधिसभा पुनर्स्थापना गर्न रिट निवेदन दर्ता गरेको हो।
एमाले विघटित संसदीय दलको तर्फबाट मंगलबार (मंसिर ९) रिट दर्ता भएको नेता महेश बर्तौलाले जानकारी दिए। विघटित संसदीय दलको बैठकले रिट पेस गर्ने जिम्मेवारी तत्कालीन प्रमुख सचेतक महेश बर्तौल र सचेतक सुनिता बराललाई दिएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij