Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

सुर्खेतमा महेश बस्नेतविरुद्ध ‘जेनजी’को प्रदर्शन

सुर्खेतमा महेश बस्नेतविरुद्ध ‘जेनजी’को प्रदर्शन

सुर्खेत  : नेकपा (एमाले)का नेता महेश बस्नेतविरुद्ध मंगलबार सुर्खेतमा ‘जेनजी’ले प्रदर्शन गरेको छ।

राष्ट्रिय युवा संघद्वारा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन बस्नेत बिहानै सुर्खेत आइपुगेका थिए। कार्यक्रम वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको सभाहलमा तय गरिएको थियो।

बस्नेतको आगमनसँगै वीरेन्द्रनगरमा सुरक्षा कडा गरिएको थियो। बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट