Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

मौलिक सम्पदा र समुदायको रक्षाका लागि सद्‌भाव र्‍याली आयोजना

मौलिक सम्पदा र समुदायको रक्षाका लागि सद्‌भाव र्‍याली आयोजना

ललितपुर : मौलिक सम्पदा तथा समुदायको रक्षार्थ सांस्कृतिक शान्ति तथा सद्‌भाव र्‍यालीको आयोजना गरिएकाे छ । शनिबार ललितपुरको पाटनस्थित पाटन दरबार स्क्वायर परिसरमा सांस्कृतिक शान्ति तथा सद्‌भाव र्‍यालीको आयोजना गरिएकाे हो ।

विद्यमान तरल अवस्था, मौलिक सम्पदा तथा समुदायको रक्षार्थ पौरख, गौरव, संस्कृति र राष्ट्र राष्ट्रियता बचाउन सांस्कृतिक शान्ति तथा सद्‌भाव र्‍याली आयोजना गरिएको हो । संयुक्त अभियान समूहको तर्फबाट भएको र्‍यालीमा शान्ति, अमनचयन, आम नागरिकको चाहना, शान्ति, सुशासन, राष्ट्रियताको लागि सामूहिक शक्ति लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरिएकाे थियाे । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट