Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ  :  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा शुक्रबार दिउँसोदेखि सुरु भएको मन्त्रिपरिषद्को बैठक जारी रहेको छ।

बैठकमा सरकारका ताजा कामकारबाही, समसामयिक राजनीतिक तथा प्रशासनिक विषयहरूबारे विस्तृत समीक्षा गर्दै आवश्यक नीतिगत निर्णयहरू गर्ने तयारी भएको स्रोतले जनाएको छ।

सरकारका आगामी कदम तथा तत्कालिन प्राथमिकतासम्बन्धी केही महत्वपूर्ण एजेन्डा पनि बैठकमा प्रस्तुत हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट