Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९२ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७४ पैसा र बिक्रीदर १०१ रुपैयाँ १७ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ १५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ०७ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८६ पैसा कायम गरिएको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 141.64 142.24
EUR  (European Euro) 1 163.15 163.84
GBP  (UK Pound Sterling) 1 185.07 185.86
CHF  (Swiss Franc) 1 175.50 176.25
AUD  (Australian Dollar) 1 91.76 92.15
CAD  (Canadian Dollar) 1 100.74 101.17
SGD  (Singapore Dollar) 1 108.34 108.80
JPY  (Japanese Yen) 10 9.00 9.03
CNY  (Chinese Yuan) 1 19.91 19.99
SAR  (Saudi Arabian Riyal) 1 37.77 37.93
QAR  (Qatari Riyal) 1 38.86 39.02
THB  (Thai Baht) 1 4.37 4.38
AED  (UAE Dirham) 1 38.56 38.73
MYR  (Malaysian Ringgit) 1 34.08 34.22
KRW  (South Korean Won) 100 9.64 9.68
SEK  (Swedish Kroner) 1 14.84 14.90
DKK  (Danish Kroner) 1 21.84 21.94
HKD  (Hong Kong Dollar) 1 18.19 18.27
KWD  (Kuwaity Dinar) 1 460.83 462.78
BHD  (Bahrain Dinar) 1 375.70 377.29
OMR  (Omani Rial) 1 367.90 369.45

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij