Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

रवि लामिछाने बयानका लागि सिंहदरबार पुगे, पत्नी निकिता पनि साथमा

रवि लामिछाने बयानका लागि सिंहदरबार पुगे, पत्नी निकिता पनि साथमा

काठमाडौँ :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बुधबार अपराह्न नख्खु कारागारबाट सिंहदरबार लगिएको छ । उनलाई जेनजी प्रदर्शनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगमा बयानका लागि उपस्थित गराइएको हो ।

लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल पनि सिंहदरबार पुगेकी छन् । आयोगले यसअघि नख्खु कारागारका जेलर सत्यराज जोशीलाई पनि बयानका लागि बोलाएको थियो ।
भदौ २४ मा लामिछाने कारागारबाट निस्केका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij