Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

केन्द्रीय समिति बैठकमा सहभागी भइन् आरजु

केन्द्रीय समिति बैठकमा सहभागी भइन् आरजु

काठमाडौँ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा केन्द्रीय समिति बैठकमा सहभागी भएकी छन् । मंगलबार पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा आरजु सहभागी भएकी हुन् । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आरजु आफ्नै निवास बुढानीलकण्ठमा कुटिएकी थिइन् । त्यतिबेला उनलाई आन्दोलनकारीले कुटपिटसहित दुर्व्यवहार गरेका थिए ।

सोही उनी सभापति शेरबहादुर देउवा पनि कुटिएका थिए । लामो समय उपचारपछि उनीहरू एक महिनापछि पार्टी कार्यालयबाट सार्वजनिक भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट