Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ  :  नेपाल राष्ट्र बैङ्कले बिहीबारका (आज) कालागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ १८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ५७, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ४ पैसा र बिक्रीदर १९० रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 141.78 142.38
EUR  (European Euro) 1 164.88 165.58
GBP  (UK Pound Sterling) 1 190.04 190.85
CHF  (Swiss Franc) 1 177.27 178.02
AUD  (Australian Dollar) 1 93.18 93.57
CAD  (Canadian Dollar) 1 101.65 102.08
SGD  (Singapore Dollar) 1 109.43 109.89
JPY  (Japanese Yen) 10 9.29 9.33
CNY  (Chinese Yuan) 1 19.91 20.00
SAR  (Saudi Arabian Riyal) 1 37.80 37.96
QAR  (Qatari Riyal) 1 38.90 39.06
THB  (Thai Baht) 1 4.36 4.38
AED  (UAE Dirham) 1 38.60 38.76
MYR  (Malaysian Ringgit) 1 33.63 33.77
KRW  (South Korean Won) 100 9.95 9.99
SEK  (Swedish Kroner) 1 15.04 15.11
DKK  (Danish Kroner) 1 22.08 22.17
HKD  (Hong Kong Dollar) 1 18.22 18.30
KWD  (Kuwaity Dinar) 1 464.09 466.06
BHD  (Bahrain Dinar) 1 376.06 377.66
OMR  (Omani Rial) 1 368.24

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट