Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

लोकदोहोरी गायिका रीता थापा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

लोकदोहोरी गायिका रीता थापा कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं :  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी निवर्तमान अध्यक्ष रीता थापा मगर कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । कांग्रेसको जारी १५औँ महाधिवेशनबाट रीता खुला महिलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । 

उनी दुई हजार ३०८ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन् । १५ सदस्यका लागि भएको निर्वाचनका लागि ३६ जना चुनावी प्रतिस्पर्धामा थिए । 

लामो समयदेखि लोकदोहोरी गायनमा रहेकी रीता लोकदोहोरी क्षेत्रको विकास र विस्तारमा पनि सक्रिय छन् । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट