Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

आजको लागि विदेशी मुद्राको विनिमय दर

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा कायम भएको छ ।अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५० पैसा र बिक्रीदर ९३ रुपैयाँ ९०, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ ।

त्यस्तै,  युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६६ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ३६ पैसा र बिक्रीदर १९१ रुपैयाँ १७ पैसा कायम गरिएको छ ।राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 141.76 142.36
EUR  (European Euro) 1 165.49 166.19
GBP  (UK Pound Sterling) 1 190.36 191.17
CHF  (Swiss Franc) 1 177.60 178.35
AUD  (Australian Dollar) 1 93.50 93.90
CAD  (Canadian Dollar) 1 101.56 101.99
SGD  (Singapore Dollar) 1 109.56 110.03
JPY  (Japanese Yen) 10 9.43 9.47
CNY  (Chinese Yuan) 1 19.91 20.00
SAR  (Saudi Arabian Riyal) 1 37.80 37.96
QAR  (Qatari Riyal) 1 38.89 39.06
THB  (Thai Baht) 1 4.37 4.39
AED  (UAE Dirham) 1 38.59 38.76
MYR  (Malaysian Ringgit) 1 33.63 33.77
KRW  (South Korean Won) 100 10.03 10.07
SEK  (Swedish Kroner) 1 15.05 15.11
DKK  (Danish Kroner) 1 22.16 22.26
HKD  (Hong Kong Dollar) 1 18.21 18.29
KWD  (Kuwaity Dinar) 1 463.87 465.84
BHD  (Bahrain Dinar) 1 376.05 377.64
OMR  (Omani Rial) 1 368.19 369.75

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट