Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ :  नेपाल राष्ट्र बैङ्कले आइतबारका (आज)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ६० पैसा र बिक्रीदर ९३ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ६० पैसा र बिक्रीदर १९१ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 141.74 142.34
EUR  (European Euro) 1 166.34 167.04
GBP  (UK Pound Sterling) 1 190.60 191.41
CHF  (Swiss Franc) 1 177.98 178.73
AUD  (Australian Dollar) 1 93.60 93.99
CAD  (Canadian Dollar) 1 101.49 101.92
SGD  (Singapore Dollar) 1 109.94 110.40
JPY  (Japanese Yen) 10 9.62 9.66
CNY  (Chinese Yuan) 1 19.91 19.99
SAR  (Saudi Arabian Riyal) 1 37.79 37.95
QAR  (Qatari Riyal) 1 38.89 39.05
THB  (Thai Baht) 1 4.37 4.39
AED  (UAE Dirham) 1 38.59 38.76
MYR  (Malaysian Ringgit) 1 33.68 33.83
KRW  (South Korean Won) 100 10.08 10.13
SEK  (Swedish Kroner) 1 15.11 15.17
DKK  (Danish Kroner) 1 22.28 22.37
HKD  (Hong Kong Dollar) 1 18.21 18.29
KWD  (Kuwaity Dinar) 1 463.38 465.34
BHD  (Bahrain Dinar) 1 375.98 377.57
OMR  (Omani Rial) 1 368.14 369.70

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट