Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

साेमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

साेमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले सोमबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९३ रुपैयाँ १३ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ६० पैसा र बिक्रीदर १०२ रुपैयाँ ०३ पैसा पैसा तोकिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४७ पैसा ,युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९० रुपैयाँ ६९ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 141.66 142.26
EUR  (European Euro) 1 165.77 166.47
GBP  (UK Pound Sterling) 1 189.89 190.69
CHF  (Swiss Franc) 1 177.56 178.32
AUD  (Australian Dollar) 1 92.74 93.13
CAD  (Canadian Dollar) 1 101.60 102.03
SGD  (Singapore Dollar) 1 109.68 110.14
JPY  (Japanese Yen) 10 9.48 9.52
CNY  (Chinese Yuan) 1 19.86 19.94
SAR  (Saudi Arabian Riyal) 1 37.77 37.93
QAR  (Qatari Riyal) 1 38.86 39.03
THB  (Thai Baht) 1 4.40 4.41
AED  (UAE Dirham) 1 38.57 38.73
MYR  (Malaysian Ringgit) 1 33.56 33.70
KRW  (South Korean Won) 100 10.05 10.09
SEK  (Swedish Kroner) 1 15.05 15.12
DKK  (Danish Kroner) 1 22.21 22.30
HKD  (Hong Kong Dollar) 1 18.21 18.29
KWD  (Kuwaity Dinar) 1 464.31 466.27
BHD  (Bahrain Dinar) 1 375.72 377.31
OMR  (Omani Rial) 1 368.43 369.99

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट