Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा शुक्रवार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख २१ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन शुक्रवार १ हजार २०० रुपैयाँ बढेर २ लाख २२ हजार ५०० रुपैयाँ पुगेको हो ।

यसैगरी चाँदी शुक्रवार तोलामा २ हजार ७४० रुपैयाँ पुगेको छ । यसअघि बिहीबार चाँदी तोलामा २ हजार ६८५ रुपैयाँ थियो । आज कायम भएको चाँदीको मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट