Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले मंगलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ र बिक्रीदर १४१ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ १३ पैसा र बिक्रीदर १०२ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ दुई पैसा र बिक्रीदर १६६ रुपैयाँ ७३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ ३२ पैसा र बिक्रीदर १९१ रुपैयाँ १३ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 141.00 141.60
EUR  (European Euro) 1 166.02 166.73
GBP  (UK Pound Sterling) 1 190.32 191.13
CHF  (Swiss Franc) 1 177.63 178.38
AUD  (Australian Dollar) 1 92.99 93.39
CAD  (Canadian Dollar) 1 102.13 102.56
SGD  (Singapore Dollar) 1 109.89 110.36
JPY  (Japanese Yen) 10 9.54 9.58
CNY  (Chinese Yuan) 1 19.82 19.91
SAR  (Saudi Arabian Riyal) 1 37.59 37.75
QAR  (Qatari Riyal) 1 38.69 38.85
THB  (Thai Baht) 1 4.44 4.46
AED  (UAE Dirham) 1 38.39 38.55
MYR  (Malaysian Ringgit) 1 33.55 33.69
KRW  (South Korean Won) 100 10.13 10.17
SEK  (Swedish Kroner) 1 15.02 15.08
DKK  (Danish Kroner) 1 22.24 22.34
HKD  (Hong Kong Dollar) 1 18.14 18.22
KWD  (Kuwaity Dinar) 1 462.37 464.34
BHD  (Bahrain Dinar) 1 373.96 375.55
OMR  (Omani Rial) 1 366.21 367.76

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट