काठमाडौँ : नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ लाख १७ हजार ८०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख १७ हजार १०० रुपैयाँ पुगेको सुनको मूल्य सोमबार ७०० रुपैयाँ पुगेको हो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा २ हजार ६२० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर २ हजार ६५० रुपैयाँ पुगेको हो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij